दफा ३२
नियम बनाउने अधिकार
यो ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले परिषद्को परामर्श लिई आवश्यक नियमहरू बनाउन सक्नेछ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३